विकास सँगै विनास

फोटोकुनै प्रतिकृयाहरु छैनन् »

युनाइटेड टेलिकम (यू.टी.एल.)ले दमक क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न टावर बनाइसकेको छ । यो टावर सप्तरङ्गी एफ.एम. छेउमा रहेको छ ।

अगाडीको यू.टी.एल.को टावर हो भने पछाडीको सानो चाहिँ सप्तरङ्गी एफ.एम. को

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

आज पनि बन्द

बन्द, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

दमकका पूराना चिकित्सक सहदेव थुलुङको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आज विहानै देखि दमकमा सडकमा यातायात बन्द गरिएको छ । आठ बजेदेखि शुरु भएको बन्द अनिश्चतकालिन भएको आन्दोलनकारीले बताएका छन् । आन्दोलन समितीका संयोजक लोकसागर साम्वाले क्षतिपूर्ति दिने विषयमा सम्बन्धित पक्षले चासो नदेखाएकोले बन्दलाई आजपनि निरन्तरता दिइएको बताउनु भयो । हिजोपनि मध्यान्न बाह्र बजेदेखि तीन बजेसम्म यातायात संचालनमा अवरोध गरिएको थियो । गत असार ३० गते मोरङको दुलारीमा पूर्वान्चल यातायात सेण्टीकेटका प्रमुख हिरा उदासको को १ ख १८७७ नम्वरको बसले थुलुङ चढेको निजी कारलाई ठक्कर दिदाँ उहाँको घटनास्थलमै मृत्यु भएको थियो । बन्दका कारण र्सवाजनिक यातायातका साधान ठप्प छन् भने यात्रुले सास्ती बेहोर्न परेको छ ।

कुमार

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in