लाहुरकै चिन्ता!
प्रधानमन्त्री पुष्पकमल दाहाल खुट्टा कमाउँदै बेइजिङ पुगे। उनको खुट्टा कामेको देखेर चिनियाँहरुले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री दाहाललाई दह्रोसँग खुट्टा टेक्न आग्रह गरे। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Sep 02
Sep 02
भारत सरकारले जोगबनी- रक्सौल रेलवे सेवा सञ्चालन गर्न स्वीकृति दिने भएको छ । कोसी कटानबाट पूर्व नेपाललाई परेको समस्यालाई ख्याल गर्दै जोेगबनीदेखि रक्सौलसम्मको रेलसेवा सञ्चालन गर्न स्वीकृति दिन लागेको हो ।
Sep 02
सुनसरी जिल्ला, रामगञ्ज बेलगछिया-३ की एकजना १५ वर्षीया बालिकको विराटनगर उमनपा-६ स्थित केसलिया खोलाको डिलमा हत्या गरी दुई दिनदेखि लास गायब पारिएको छ ।
Sep 02
विराटनगर उमनपा-५ दर्जी टोलका २२ वर्षीय सफल लामाको ०६५ भदौ १६ गते बिहान कुटपिटबाट मृत्यु भएको छ ।