अर्ध सफल बन्द

फोटो, बन्द तपाईंको प्रतिकृया थप्नुहोस्

संघियताको विरोधमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको नेपाल वन्दको प्रभाव दमकमा चाहिँ खासै देखिएको छैन । हुन त लिम्वुवानले बन्दको प्रतिकार गर्ने भन्दै थिए, त्यसैको डरले पनि हो कि - सँधै झैं वाक्लै नभए पनि अरु वन्दको भन्दा चाहिँ धेरै नै गाडीहरु चल्दैछन् आज।

बन्द भने पनि वस त चलिरहेकै छ ।

ट्रकको फोटो त झण्डै खिच्न नभ्याएको ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. खासै रमाइलो भएन
    भुटानी शरणार्थी शिविरहरुमा तिहार जस्तो महान चाड पनि मान्न अप्ठ्यारो हुने गरि सुरक्षा कडा पारिएको अवस्थामा पनि शदियौंदेखि मान्दै आएको यस चाडमा शरणार्थीहरुले सुरक्षाकर्मीको आँखा छल्दै भएपनि देउसी भैलो खेलेका छन् । कडा सुरक्षा व्यवस्थाकै कारणले पनि घुमीघुमी धेरै फोटो खिच्न सकिएन । फोटो - अर्जुन ...
  2. यताउताका केही फोटोहरू
    दशैंले झ्याप्पै छोपिहाल्यो । समाचार लेख्ने साथीहरु लाखापाखा लागिहाले । अव एक दुइ दिनलाई समाचार पनि खासै नआउला । आए मेरो ड्युटी पूरा गरि हाल्नेछु । खाली के राखौं भनेर आजलाई चाहिँ दमक पूर्वका विभिन्न ठाउँका केही फोटोहरु राखेको छु । कमल घिमिरेले खिच्नु भएका फोटोहरु कुन कुन ठाउँका हुन्...
  3. नेपाल बन्द छ है ।
    थप फोटोसहित अपडेट (१२:००) सरकारले लागु गरेको बिशेष सुरक्षा नितिको बिरोधमा संघिय लोकतान्त्रीक राष्ट्रिय माच सम्बद्ध बिभिन्न ८ संगठनहरुले गरेको नेपाल बन्दका कारण पुर्वको जनजिवन प्रभावित बनेको छ । < माच सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदले पुर्वको झापा मोरङ सुनसरी इलाम पाँचथर तप्लेजुङ लगायतका जिल्ला बन्द गरेका छन । बन्दका...
  4. संसारको सबभन्दा राम्रो …..
    उमेश भाइको इमेलमा प्राप्त यी फोटोहरुले संसारका सवभन्दा राम्रा चीजको प्रतिनिधित्व गर्छन् रे । यिनीहरुलाइ कसले सवभन्दा राम्रो भनेर प्रमाणित गर्यो त्यो चाहिँ मेलमा उल्लेख छैन र मलाइ पनि थाहा छैन तर संसारकै राम्रा भए पनि नभए पनि मलाइ चाहिँ राम्रै लाग्यो र मलाइ राम्रो लागेको चिज तपाइहरुलाइ पनि राम्रो...
  5. प्रतिवन्धित कार्य
    शरणार्थी शिविरभित्र हतियार प्रदर्शन गर्नु कानुन विपरित कार्य हो भनेर जान्दा जान्दै पनि यी प्रहरी दाजुभाइले हतियार देखाएर हिंड्दैछन् त्यो पनि वालवालिकाको अगाडि । ...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in