सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

नेपाली अपहरित

इराकमा काम गर्न गएका एक नेपाली कामदार शसस्त्र हतियारी समुहको अपहरणमा परेका छन् ।  ताप्लेजुङ आम्वेगुदिन गाविसका चन्द्रवहादुर डागीलाई इराकमा सो समुहले १० दिन अघि दखि अपहरण गरी वेपत्ता वनाएको परिवारजनले जनाएको छ ।
अपहरणकारीले डाँगीका परिवारसँग टेलिफोन गरी ११ लाख रुपैया माग गरेका छन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दुबईमा एक नेपाली युवकको रहस्यमय मृत्यु

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक संयुक्त अरब इमिरेट्सको दुबई पुगेका धनकुटाका एक युवकको बिहीबार रहस्यमय ढंगले मृत्यु भएको छ। पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in