सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

बलात्कारीलाइ गाउँ निकाला

नागीन गाविस-३ सेजेपाका ३७ वर्षीय लय न्यौपानेले आफ्नै बहिनी २० वर्षीया चन्द्रा न्यौपानेलाई गर्भ बोकाएको विषयमा ०६५ असोज २८ गते गाउ“ समाज बसी सामाजिक बहिष्कार गरी गाउँ निकाला गरे । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अपहरित बालकको सकुशल उद्धार, तीन अपहरणकारी गिरफ्तार

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

लेनदेनको विषयमा युवाहरुको एक समूहले ०६५ कार्तिक २ गते साँझ अनारमनी गाविस- ६ का एक बालकलाई घरैबाट अपहरण गरेकोमा ०६५ कार्तिक ५ गते राति इन्सेक प्रतिनिधि र प्रहरीको संयुक्त पहलमा मुक्त गरिएको छ । 

इलाम महमाई-७ का जितेन राईसहितको तीनजना युवाको समूहले अनारमनी-६ का ११ वर्षीय लक्ष्मण तामाङको अपहरण गरेको हो ।

आफ्नै घरमा दाजु रामसँग खेलिरहेका बेला साँझ ६.३० बजे इलाम जिल्ला महमाई-७ का जितेन राई, राजभक्त श्रेष्ठ र जीतेन राईसहितको एक समूहले अनारमनी-६ का ११ वर्षीय लक्ष्मण तामाङको अपहरण गरेको थियो ।

जबरजस्ती मुख छोपेर ज्यान मार्ने धम्की दिँदै सो समूहले घरमा कोही नभएको मौका छोपेर तामाङको अपरहण गरेको थियो । आमा छिमेकीको घरमा र बाबु अन्यत्रै गएको बेला उनीहरुले बालक अपहरण गरेका थिए । अपहरणकारी राईले आफ्नी बहिनीलाई तामाङका बाबु बलरामले विदेशमा बेपत्ता पारेकाले उनका छोराको अपहरण गरिएको टेलिफोनमार्फ बताएका छन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

नयाँ चलन

साथीको सहयोग्, सामाजिककुनै प्रतिकृयाहरु छैनन् »

झापा महाभरा ४ का बुद्धिराज साउदेनले आफ्नी आमाको मृत्यु कर्ममा राँगा काट्न परेन् । उनले मलामी लाई मताउन घेम्पोका घेम्पो जाँड र रक्सीको पनि प्रबन्ध गर्न परेन । मृत्यु कर्म पूरा गर्दा टाउकोमा ऋणको भारी बोक्नु पर्ला भनेर उनी चिन्तीत त थिए तर यसपटक उनको चिन्ताले पल्टी खायो । आखिर सोचेभन्दा सबै कुरा फरक भएपछि उनले राहतको श्वास पनि फेरे, चल्दै आएको कर्म पनि पूरा भयो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »

डुवेर मृत्यु

झापाको लखनपुरमा एक अधबैंशेको गेउरिया खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा लखनपुर ५ का प्रेमबहादुर थापा रहेका छन । थापा आइतबार बेलुका घरबाट हिंडेका थिए । अहालमा बसेको भैंसी लिन जाने क्रममा उनी खसेको अनुमान स्थानियबासीको रहेको छ । मृतकको शव घटनास्थलदेखि १ सय मिटर पर भेटिएको प्रहरीले बताएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in