Dec 01
आज विहानै पूर्व सन्देशमा एउटा समाचार पढें, शिर्षक थियो – बाघको आक्रमणमा एक घाइते । समचार अनुसार इलाम, चुलाचुली-५ का ३६ बर्षीय द्रुजलाल राईलाई बाघले आक्रमण गरेर घाइते बनाएछ । उनलाई आक्रमण गर्नु पहिले गाउँका ७ वटा वाख्रा त्यो बाघले खाइसकेको रहेछ ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
Dec 01
लिम्वुवानले आयोजना गरेको २ दिने वन्दको प्रभाव आज पनि छ, मेची कोशीमा । यहाँ दमकमा ठूला गाडीहरु चलेका छैनन् र मुख्य चोक, बजारमा पसलहरु बन्द नै छन् । तर अलि भित्री भागमा पसलहरु खुलेका छन् । मोटरसाइकल प्रायः सवै नै चलेका छन् र अरु साना गाडीहरु फाट्टफुट्ट चलेका छन् । स्कूल कलेज पनि खुल्लै छन् ।
