वाईसीएलद्वारा मोरङ बन्द, एक काटिए

अन्य स्रोतबाट, समाचार2 प्रतिकृयाहरु »

सामुदायिक वनबाट वाईसीएलले ल्याएको दाउरालाई गाउँलेले रोकेपछि सुरु भएको विवादले उग्र रुप लिएपछि आज पनि मोरङका विभिन्न ठाउँमा तनाव उत्पन्न भएको छ । आज विहानैदेखि वाईसीएलले विराटनगरको यातायात र बजार बन्द गराएको छ । हिजो साँझ मोरङको पथरी र जाँ�तेमा रहेको एमाले कार्यालय तोडफोड गरेपछि वाईसीएलले आज मोरङ बन्द गरेको हो । बन्दको क्रममा आज मोरङको पथरी बजारमा वाईसीएल र युथफोर्सबीच भिडन्त भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सवैले बल गरे रवी सडक बन्छ नि

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

दमक चिसापानी रवी सडक (फाल्गुनन्द मार्ग) निर्माण समितिले आयोजना गरेको वृहत भेला ठूलो उत्साह र उपलव्धीका साथ सम्पन्न भएको छ ।

हिजो शुक्रबार दमकमा आयोजित यो भेलामा सवै व्यक्ति र पक्षले आ-आफ्नो क्षमता अनुसार आर्थिक तथा अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

गाउँ नै साकाहारी, टोलका कोहिपनि मद्यपान ध्रुमपान गर्दैनन्

साथीको सहयोग्, सामाजिक1 प्रतिकृया »

इन्दीरा आउजुङ साकाहारी हुन् । माछामासु मात्र होइन उनी पंक्षीको फुल समेत खान्नन् । अन्यत्र बस्ने उनको समूदायमा माछामासु नखाने धेरै कम भेटिन्छन् । रक्सी त हरेक विधि र कर्ममा अनिवार्य नै मानिन्छ ।
जयकुमार नेम्वाङले मासु छाडेको दश वर्ष पुग्न लाग्यो । पहिले पहिले मासुको स्वाद लिदैं जाँडरक्सी खाइ मात्तिएर हिंड्ने उनी अहिले साकाहारी छन् । त्यस्को स्वाद नै विर्सिसके । तलतल पनि लाग्दैन - उनले भने । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भारतमा चेलीबेटी बेच्न लैजाने नेपाली दलालको काइदा

अन्य स्रोतबाट, सामाजिक1 प्रतिकृया »

आधा किलोग्राम ब्राउनसुगर केटीको स्तनमा राख्नलगाएर भारतको दिल्ली पुगेका राजु पुरी दिल्ली वेश्यालयमा दुई युवतीलाई बेचेर फर्किएलगत्तै पक्राउ परे र उनी अहिले १० वर्षको जेल सजाय काटदै छन ।

यस्तो काममा मोजमस्ती, पैसा, रमाइलो हुने भएकोले रूपा, सोनम, अर्जुन, आकाश पनि सात जाना केटी बेच्न भारतको पुना पुगे तर भाग्यले साथ दिएन । अदालतले १० वर्षको कैद सुनायो । अहिले जेलभित्र दिन गन्ती गर्दैछन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in