दमक महोत्सव

फोटो7 प्रतिकृयाहरु »

दमक महोत्सव उद्घाटन समारोहका केही झलकहरु

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

माग्ने ?

फोटो, साथीको सहयोग्कुनै प्रतिकृयाहरु छैनन् »

यो संसार पनि साह्रै बिचित्रको छ । कोही भात खान पाइन भनेर माग्न हिंड्छन् कोही चाहीँ वियर खान पाइन भनेर । हाम्रो देशमा एकछाक भातको लागि मान्छे तड्पिन्छन् भने अमेरिकामा चाहिँ एक बोतल वियरका लागि माग्न बस्दा रहेछन् । नेपालमा वियर या रक्सी खान पाइन भनेर माग्न हिंड्यो भने धुलाइ भेट्ने सम्भावना हुन्छ, तर अमेरिकामा त खुल्लमखुल्ला वियर खान पाइन भनेर पैसा माग्न पनि पाइँदो रहेछ । विश्वास लागेन ? त्यसो भए यो मान्छेलाइ हेर्नुस् न त । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (२१)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारीकुनै प्रतिकृयाहरु छैनन् »

एक्लो जिन्दगी साह्रै निरस र कष्टकर भए पनि बिस्तारै बानी बस्दै गएछ क्या हो मलाई त्यति असहज लाग्न छोड्यो । त्यसैले बिहान म चिया पिउन, दश बजे बिहानको खाना, दिउँसो नास्ता र बेलुकाको खाना ठीक-ठीक समयमा गर्न थालेँ । यसले मेरो स्वस्थ्यमा पनि निक्कै सुधार आउँदै गयो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in