भारतको सशस्त्र सीमा बल (एसएसबी)ले इलामको सीमावर्ती छव्बीसेमा क्याम्प स्थापना गरेपछि उत्पन्न विवादलाई समाधानका लागि पहल शुरु भएको छ ।
इलाम र दार्जिलिङका स्थानीय अधिकारीहरुले विवादित स्थलमा सोमबार संयुक्त बैठक बसेर विवादलाई किनारा लगाउन प्रयत्न गर्ने बताएका छन् । त्यस बैठकमा सीमासम्वन्धी अन्तर्राष्ट्रिय नक्साका आधारमा विवाद टुङ्ग्याउन पहल गरिने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख नवराज मल्लले बताउनभुयो ।
Jan 10
Jan 10
झापा दमक स्थित बेलडाँगी शिविरका भुटानी शरणार्थीले छाप्रा निर्माणका लागि दाताले दिने खर बहिष्कार गरेका छन् ।
यस अघि छाप्रा निर्माणा तथा मर्मतका लागि लुथरन विश्व फेडेरेसन (एलडब्लुएफ) ले प्लाष्टिकको पाल र बाँसको चित्राको प्यानल दिने गरेको थियो ।
Jan 10
१
अनुमानभन्दा अढी दर्शकहरु आएपछि झापाको दमकमा सञ्चालन भइरहेको दमक महोत्सवका आयोजकहरु उत्साहित बनेका छन् ।
भोलीसम्म चल्ने सो महोत्सवमा हालसम्मको सबैभन्दा बढी आज ३० हजार बढी दर्शकहरुले अवलोकन गरिरहेका छन् । आज अबेरसम्म ५० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
Jan 10
