महोत्सव सकियो

व्यवसायकुनै प्रतिकृयाहरु छैनन् »

गत पौष १८ देखि शुरु भएको दमक महोत्सव १० दिनसम्म चलेर आज समापन भएको छ । करीव ४ करोड रुपैयाँको कारोबार भएको सो महोत्सवमा भाग लिन पूर्वाञ्चलका प्रायः सवै जिल्लाबाट मानिसहरु आएका थिए भने भारतका दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका स्थानबाट पनि मानिसहरु आएका थिए । मेला अवधिभर १ लाख पचास हजार भन्दा बढि मानिसहरुले मेला अवलोकन गरेको आयोजक समितिले जनाएको छ ।  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दमक क्षेत्रको नयाँ लोडसेडिङ्ग तालिका

विजुली3 प्रतिकृयाहरु »

newschedule

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in