Jan 19
गन्तब्य थिएटरले बालअधिकारका चेतनामूलक कचहरी नाटक प्रदर्शन गर्ने क्रममा आज दमक–१३ स्थित पशुपति मा.वि.मा प्रदर्शन गरेको नाटक एउटा सपनाको खोजीको एक दृष्य तथा दर्शक ।

Jan 19
अस्ती सानो पाथिभरा जाँदा हामीले कन्काइ माईका पनि केही फोटोहरु खिचेका थियौं । पुलको वल्लो छेउ र पल्लो छेउबाट खिचेका केही फोटोहरु यहाँ राखेको छु ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »