सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको सतासीधाम ७ नहर चौकमा शुक्रबार साँझ ५ वटा घरमा आगोलागी भएको छ ।
आगोलागीबाट सबै घर जलेका छन । स्थानिय फुलमान माझी, किरण, भक्तबीर, बनरथी र बलबहादुर माझीको घरमा आगो लागेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
स्थानियबासी र दमक नगरपालिकाको बारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


भुटानका जेलबाट बन्दीले पठाएको पत्र भुटानी शरणार्थी शिविरमा रहेका आफन्तहरुलाई हस्तान्तरण गरिएको छ ।
अन्तराष्ट्रिय रेडक्रसले शिविरमा नै गई बन्दीका आफन्तहरुलाई पत्र बुझाउने कार्य गरेको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (अन्तीम भाग)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारी2 प्रतिकृयाहरु »

उपसंहार

मैले पढ्ने गरेका ठूला ठूला साहित्यिक र धार्मिक ग्रन्थहरु बनारसमा छापिएको कुरा थाहा पाएदेखि नै मलाई बनारस जाने तिव्र इच्छा भएको थियो । नेपालका पुराना र वृद्ध विद्वानहरुको जीवनीसँग गाँसिएर आउने शिक्षा र संस्कृतिको मुहान त्यो शहरप्रतिको मेरो आकर्षण झन् झन् बढ्दै गइरहेको थियो । मेरा झण्डै एक दर्जनजति उपन्यासहरु बनारसबाटै छापिएर आएपनि आफूले चाहिँ त्यो शहर हेर्न र देख्न नपाउँदा नराम्रो र नमिठो लाग्ने नै भयो नि । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

रमणीय जामुनखाडी

फोटो, स्थान परिचय1 प्रतिकृया »

झापाको ग्रामिण क्षेत्रमा रहेको जामुनखाडी सिमसार क्षेत्र आजकाल दैनिक रुपमा भिडभाड देखिन्छ । सुरुङ्गादेखि १ किलोमिटर उत्तरमा अवस्थित यो स्थानमा आन्तरिक पर्यटकहरुको चहल पहल बढेको हो ।
dscn9550

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सुकुम्बासी बालबालिका कम्प्युटर शिक्षामा

प्रविधि, समाचार विश्लेषण1 प्रतिकृया »

“अब त हामी कम्प्युटर सिकाउने सर पो त ।” यो भनाई हो दमक १० निबासी १४ वर्षे अरुण तामाङ्गको । उमेरले उ सानै छन तर पनि आफुभन्दा ठूलो वा आफु समानका वालवालिकाहरुलाई कम्प्युटर सिकाउछन् । त्यसो त रञ्जना माझी उमेरले १३ वर्षकी छिन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको बर्ल्डफ्ल्यु संकटग्रस्त शरणामतिमा पन्छीहरु नष्ट गर्ने कार्य सकिएको छ ।
बर्डफ्ल्यु फेला परेपछि खटिएको र्यापिड रेस्पोन्स टिमले पहिलो चरणको नियन्त्रणको काम सकेको हो ।
टिमले गत आइतबारदेखि संकटग्रस्त क्षेत्रका ३ हजार ६ सय ५२ पन्छी तथा पन्छीजन्य पदार्थ नष्ट गरेको छ । तीन दिनअघि सरकारले सो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरि कलिङ एण्ड किलिङ अपरेशन सकेको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

क्षमायाचना

व्लग सम्वन्धीकुनै प्रतिकृयाहरु छैनन् »

दुइ दिनसम्म हाम्रो साइटको होष्टिङमा समस्या भएकोले साइट खुल्न सकेन, त्यसको लागि हामी क्षमाप्रार्थी छौं ।

आज फाइनल

खेलकुदकुनै प्रतिकृयाहरु छैनन् »

अपडेट११७:४५
बिर्तामोडमा सञ्चालित शहिद आमन्त्रण गोल्डकपको उपाधी नेपाल पुलिस क्लबले चुमेको छ ।
आज भएको फाइनल खेलमा एनआरटीलाई ट्राइब्रेकरमा हराउर्दै पुलिस उपाधीको दाबेदार भएको हो ।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको बर्ल्डफ्ल्यु संकटग्रस्त क्षेत्रमा आज राजधानीबाट आएको बिशेष प्राबिधिक टोलीले स्थानियबासीहरुसँग छलफल शुरु गरेको छ ।
शरणामति २ को रुहिमारी आसपासको ५ सय मिटरको क्षेत्रमा बिषेश निगरानी राख्दै टोलीले त्यस क्षेत्रका स्थानियबासीहरुसँग छलफल शुरु गरेको जिल्ला पशु सेवा कार्यालय झापाका प्रमुख दिलिप सापकोटाले बताउनुभयो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचार1 प्रतिकृया »


भारत र नेपालका नबनियुक्त भुटानी राजदुत भी नाम्गेललाई शरणार्थी घर फिर्तीको पक्षमा काम गर्न भारत भुटान मैत्री समाजले आग्रह गरेको छ ।
समाजका अध्यक्ष तथा भारतका पूर्व मन्त्री सत्यप्रकाश माल्मीया सहितका सदहरुको टोलीले राजदुत नाम्गेललाइ भेटी यस्तो आग्रह गरेका हुन । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in