सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको सतासीधाम ७ नहर चौकमा शुक्रबार साँझ ५ वटा घरमा आगोलागी भएको छ ।
आगोलागीबाट सबै घर जलेका छन । स्थानिय फुलमान माझी, किरण, भक्तबीर, बनरथी र बलबहादुर माझीको घरमा आगो लागेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
स्थानियबासी र दमक नगरपालिकाको बारुणयन्त्रको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


भुटानका जेलबाट बन्दीले पठाएको पत्र भुटानी शरणार्थी शिविरमा रहेका आफन्तहरुलाई हस्तान्तरण गरिएको छ ।
अन्तराष्ट्रिय रेडक्रसले शिविरमा नै गई बन्दीका आफन्तहरुलाई पत्र बुझाउने कार्य गरेको हो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

हिन्दु नारी (अन्तीम भाग)

साथीको सहयोग्, साहित्यिक शुक्रवार, हिन्दु नारी2 प्रतिकृयाहरु »

उपसंहार

मैले पढ्ने गरेका ठूला ठूला साहित्यिक र धार्मिक ग्रन्थहरु बनारसमा छापिएको कुरा थाहा पाएदेखि नै मलाई बनारस जाने तिव्र इच्छा भएको थियो । नेपालका पुराना र वृद्ध विद्वानहरुको जीवनीसँग गाँसिएर आउने शिक्षा र संस्कृतिको मुहान त्यो शहरप्रतिको मेरो आकर्षण झन् झन् बढ्दै गइरहेको थियो । मेरा झण्डै एक दर्जनजति उपन्यासहरु बनारसबाटै छापिएर आएपनि आफूले चाहिँ त्यो शहर हेर्न र देख्न नपाउँदा नराम्रो र नमिठो लाग्ने नै भयो नि । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in