सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको दमकमा कार्यकरत पत्रकार बिष्णु पौडेललाई अज्ञात समुहले ज्यान मार्ने धम्की दिएको छ ।
गएराति नचिनेका मानिसले पौडेललाई फोन गरी आफुले बोलाएको स्थानमा आउन र नआए ज्यानसम्म लिन सक्ने बताएका थिए । आफु आउन नसक्ने बताएपछि उनलाई कोठामा आएर ज्यान लिने सम्मको धम्की दिएको पौडेलले बताउनुभयो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in