न्यूयोर्कदेखि बेलडाँगीसम्म

फोटो, शरणार्थी5 प्रतिकृयाहरु »

पूनर्वास भएर अमेरिका गएका भुटानी शरणार्थीहरुका अमेरिकी जीवनका समन्धमा फोटो पत्रकार कसिस श्रेष्ठले करीव ६ महिनाअघि अमेरिकाको न्यूयोर्कमा खिचेका फोटोहरुको प्रदर्शनी आज झापाको वेलडाँगी – २ शरणार्थी शिविरमा गरिएको थियो । उक्त प्रदर्शनी युएनएचसीआरले शरणार्थीहरुलाई तेश्रो मुलुक पुनर्वासमा जान उत्प्रेरणा जगाउने उद्देश्यले आयोजना गरेको हो ।
p1010002

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in