शरणार्थी सेरोफेरो

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


एकसातादेखि खाद्य सहायता नपाउँदा शरणार्थी मर्कामा परेका छन् ।
प्रत्येक २ साताका लागि दिइने चामल शिबिरमा अघिल्लो साताको पालोमा नदिइएकोले शरणार्थी मर्कामा परेको खुदुनाबारी शरणार्थी शिबरका सचिब भानु ढुगांनाले बताउनु भएको छ । २ हप्ते पालोमा चामल नपाउँदा शरणार्थीले अघाउन्जी खान नपाएको पनि उहाँले बताउनु भएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

तितो पिरो मिठो

कविता, साहित्यिक शुक्रवार, सुलसुलेको कलमकुनै प्रतिकृयाहरु छैनन् »

तिम्रा ती सटिक वाणीको प्रहार
तोरीका फूल देखाउने व्यवहार
पिरोलिएको स्याहार सुसार
रोटी नपाएकाहरुलाई आहार
मिलाउने र देखाउने सदाचार
ठोकुवा गर्छ - नसहेर अत्याचार ।  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

भूटान

कविता, साहित्यिक शुक्रवार5 प्रतिकृयाहरु »

सुनेर रमाईलो लाग्छ नै
बोल्दा उकुसमुकुस कसाइलो लाग्ने नै भो
कम व्यबहारिक र बढी ऐतिहासिक
बेजंगी कौतुहलताको मणी झैं
एउटा कल्पना घनिभूत आत्मकथन हो भूटान
सेतो जूनको छँया सेतै हुनाले
कालो कर्तुतको पदाफास हो भूटान
धार्मिक द्वन्द र कलह पचाउनलाई
अठीया खाएर हेर्ने
जन्मदैको पछौटे हो भूटान  पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in