शरणार्थी सम्झन नेपाललाई आग्रह

विचार, शरणार्थी2 प्रतिकृयाहरु »

मुलुकको राजनीतिक मुद्दासँग जोडिएको निर्वासित भुटानी समस्या, ‘शरणार्थी’ या ‘मानवीय समस्या’ भनी केन्दि्रत हुँदा दुई दशक बितिसक्दा पनि समाधान हुनसकेको छैन । प्रजातन्त्रको आवाज उठाउने नागरिकहरू मुलुकबाट अनाहकमा लखेटिएर पराश्रति बन्नुपर्दा, समय लम्बिएर जाँदा र मुलुकभित्र आन्दोलन सशक्त नहुँदासम्म निरंकुश शासकको ठूला शक्ति राष्ट्रसँगको आडमा व्यापक प्रचार र पहुँच रहिरहने हुँदा स्वार्थपूर्ण रूपमा अन्तर्राष्ट्रिय दमन गर्दै ओझेलमा पारिने परिपाटी निर्माण गरिएबाट भुटानको वास्तविक समस्या ओझेलमा पर्न गएको छ । सन् २००८ मा मञ्चन भएको कथित प्रजातन्त्रले भुटानी जनताका इच्छा र आकांक्षाहरूलाई सम्बोधन नगर्ने हुँदा प्रजातान्त्रिक आन्दोलनमा सरिक भएकाहरूलाई सुरक्षाको दृष्टिले यो संघर्ष निकै चुनौतीपूर्ण हुन गएको छ ।  

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

अरू अलिकति घट्यो

विजुली1 प्रतिकृया »

loadshedding

सेरोफरोे

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


गाविसले विनियोजन गरेको बाटोको बजेटको विवादका कारण ०६६ जेठ १७ गतेदेखि टाघनडुब्बा गाविसका स्थानीयवासिहरूले उक्त्त गाविसको कार्यालयमा तालाबन्दी गरेकाछन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थीले उपचार पाएनन् ।

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

शनिरुश्चरे गाविस-९ स्थित भुटानी शरणार्थी शिविरका शरणार्थीहरू विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार नपाएर ०६६ जेठ १७ गतेदेखि स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in