यस्तो किन ?

व्यक्तिगत कुरा, व्लग सम्वन्धी11 प्रतिकृयाहरु »

केही समय यता म यो आफ्नै व्लग (साइट) बाट निकै नै निरास भएको छु । आफूले गल्ती नै नगरेको अवस्थामा जसको पायो त्यसको भनाइ विनाकाममा खानु पर्दा मानिसलाई साह्रै नै ठूलो पिडा हुँदो रहेछ । त्यसमाथि पनि विदेशमा बस्ने दमक सेरोफेरोका तथा भुटानी शरणार्थीहरुका लागि आफूले केही योगदान गरिरहेको अवस्थामा उल्टो गाली खानु पर्दाको पिडा भोग्नेलाइ मात्र थाहा होला । नेपाली भाषाको छुट्टै समाचारमूलक साइटहरु नभएकोले साथी अशोकजीको सुझाव, सल्लाह, र सम्पूर्ण प्राविधिक तथा आर्थिक सहयोगमा हामीले यो व्लग शुरु गरेका थियौं । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in