सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


प्रवेशिका परीक्षामा मेची अन्चलमै उत्कृष्ट नतिजा ल्याउने झापा धरमपुरको लक्ष्मीनारायण माविका विद्यार्थीलाई शुक्रवार सम्मान गरिएको छ ।
झापाका जिल्ला शिक्षा अधिकारी दीपक काफ्लेले आज एक कार्यक्रमबीच ६४ जना विद्यार्थीलाई सम्मान र पुरस्कृत गरे ।
सामुदायिक विद्यालयतर्फ उक्त विद्यालयले अन्चलमै उत्कृष्ट नतिजा ल्याएको हो । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

शरणार्थी सेरोफेरो

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »


दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई भुटानी शरणार्थी स्वदेश फिर्ति समितिले स्मृतिपत्र पठाएर भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि निर्णायक र सशक्त पहल गरिदिन आग्रह गरेको छ ।
समितिका अध्यक्ष डाक्टर भम्पा राईले पठाउनु भएको स्मृतिपत्रमा आफ्ना नागरिक फर्काउन भुटान तयार नभए यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्न र त्यस्तो अवस्थामा भुटानका बिरुद्ध अन्तराष्ट्रिय न्यायालय जान उपयुक्त बातावरण सिर्जना गरिदिन सार्कका महासचिव सिलकान्त शर्मालाई आग्रह गरिएको छ । 

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in