१
बर्खा यामको शुरुवात सँगै झापा र इलामका बिभिन्न वनबाट खोलाको बाटो हुदैँ तस्करी हुने गरेको रहस्य खुलेको छ ।
बेलुकाको समयमा तस्करहरुको सन्जालले जाली बाधेर काठ कन्काई नदीमा बगाएर सिमावर्ती इलाकासम्म पुर्याउने गरेका छन् । खासगरी सखुवा, सिमल, टिक जातका काठहरु त्यसरी लैजाने गरेको स्थानियबासीहरुले बताएका छन् ।
पैसाको भोक
जुवा खेल्ने लतले मेरो सबै रकम क्यासिनोमा स्वाहा भयो । तर पनि यस्तो बानी रोकिएन । क्यासिनो नेपालमा मात्र एक लाख १२ हजार रुपैयाँ ऋण लिएको थिएँ ।श्रीमती क्यानाडामा छिन् । उनले पनि पैसा पठाउन छाडिन् । त्यसैले पैसा जुटाउने उपायतिर लागे । जेठ ५/६ गते होला दुई छोरीसहित ख्यातिको कोठामा खाना खान गएँ । उनको बुबाले छोरीलाई के पढाउने होला भनेर सल्लाह मागे । कुरै कुरामा पाइलट पढाउने विषयमा कुरा भयो । उनका बुबाले पाइलट पढाउन चाहिने २०/२५ लाख जुटाउन सक्ने कुरा बताए । यो सुनेपछि मैले ख्यातिको अपहरण गरेर उनका बाबुसँग १० लाख असुल्ने योजना बनाएँ ।
भूटानी शरणार्थी शिविरमा लागु औषध विरुद्ध यूवा मैत्री केन्द्रले जनचेतनामूलक अभियान विहिवारदेखि सातवाटै क्याम्पमा लागू पदार्थदेखि टाढा रहुँ भन्ने नाराका साथ संचालन गरेको छ । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
