झापाको दुधे शिवगञ्ज सडकखण्डमा पर्ने शिवगञ्ज गाविस, वडा नं. २, चन्द्रडाँगीमा सतासी खोलामाथि बनेको यो पूल २०४५ सालको भूकम्पपछि भासिएको/भाँचिएको हो । २१ बर्ष पुग्दा पनि त्यस्तै हालतमा रहिरहन दिनुमा को जिम्मेवार होला - सरकार ? स्थानीय विकासे निकाय ?? या स्थानीय वासिन्दा ??? पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »
आहुरा भुटानका प्रमुख संयोजक रतन गजमेरलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत शुक्रबार गिरफ्तार गरिएको छ । उनलाई एउटा कार्यक्रममा सहभागी हुने क्रममा नेपाल प्रवेश गर्न लाग्दा यसरी विमानस्थलबाटै गिरफ्तार गरिएको हो । उनलाई विमानस्थलमै राखिएको बुझिएको छ ।
१
झापाको दमक १६ का स्थानियबासीहरुले सो ठाउँमा बेतेनी घाट अन्यत्र सार्न माग गरेका छन् ।
बर्षौंदेखि अव्यवस्थित रूपमा प्रचलनमा रहेको उक्त दाहसंस्कार स्थल अन्यत्र सार्न माग गरेका हुन् । बस्ती नजिकै शव जलाउदाँ निस्कने टायरको धुवाँले वातावरणमा प्रतिकुल असर परेको र बालबालिकाको स्वासप्रस्वासमा समस्या पुर्याएको लगायतका समस्याका कारण स्थानियबासीहरुले बैकल्पिक स्थलमा दाहससस्कार सार्न माग अघि सारेका छन् ।
सो क्षेत्रका बासीन्दाहरुले घाट सार्न माग गर्दै दमक नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
देश विदेशमा रहनु भएका सम्पूर्ण मित्र मण्डलीमा मित्रता दिवशको अवरमा हार्दिक शुभकामना ।
