यताउताका केही फोटोहरू

फोटो तपाईंको प्रतिकृया थप्नुहोस्

दशैंले झ्याप्पै छोपिहाल्यो । समाचार लेख्ने साथीहरु लाखापाखा लागिहाले । अव एक दुइ दिनलाई समाचार पनि खासै नआउला । आए मेरो ड्युटी पूरा गरि हाल्नेछु । खाली के राखौं भनेर आजलाई चाहिँ दमक पूर्वका विभिन्न ठाउँका केही फोटोहरु राखेको छु । कमल घिमिरेले खिच्नु भएका फोटोहरु कुन कुन ठाउँका हुन् मलाई पनि थाहा छैन । म फोटोमा नं. दिन्छु, चिन्नु हुनेले जानकारी दिनुहोला ।


dsc00270

फोटो नं. १

dsc00274

फोटो नं. २

dsc00314

फोटो नं. ३


dsc003141

फोटो नं. ४

dsc00317

फोटो नं. ५

dsc00318

फोटो नं. ६

dsc00323

फोटो नं. ७


dsc00268

यो चाहिँ दमककै हो

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. फूजेरा पिक्निकका केही फोटोहरू
    अपडेटः भिडियोसहित युएइको फुजेरामा कार्यरत दमकवासी मित्र मवि लिम्वुले त्यहाँ नेपाली समुदायद्वारा आयोजित पिक्निक कार्यक्रमका केही फोटोहरु पठाउनु भएको छ । उक्त कार्यक्रममा फुजेरा नेपाली समाज समेत गठन गरिएको थियो । भिडियो हेर्न यहाँ क्लिक गर्नुस् । ...
  2. खासै रमाइलो भएन
    भुटानी शरणार्थी शिविरहरुमा तिहार जस्तो महान चाड पनि मान्न अप्ठ्यारो हुने गरि सुरक्षा कडा पारिएको अवस्थामा पनि शदियौंदेखि मान्दै आएको यस चाडमा शरणार्थीहरुले सुरक्षाकर्मीको आँखा छल्दै भएपनि देउसी भैलो खेलेका छन् । कडा सुरक्षा व्यवस्थाकै कारणले पनि घुमीघुमी धेरै फोटो खिच्न सकिएन । फोटो - अर्जुन ...
  3. शिविरका केही फोटोहरू
    यी फोटोहरु वेलडाँगीका ३ वटा शिविरमध्ये कुनै एउटा शिविरका हुन् । कुन चाहिँ शिविरको र कुन ठाउँबाट खिचिएको हो ? थाहा पाउने मित्रले प्रतिक्रिया लेख्न नभुल्नु होला । फोटो - कमल ...
  4. पालो
    कन्काइ नदीमा आएको बाढीका कारण झापाको महाभारा गाविसको होकलबाढी गाउँ टापुमा परिणत भएको छ ।यसले गर्दा पूर्वतर्फ कन्काइ र पश्चिमतर्फ कमल खोलाले च्यापेको उक्त गाउँका स्थानीय वासिन्दाहरुलाई आवतजावत गर्न निकै नै कठिनाइ भएको छ । माथिको फोटोमा साइकललाई काँधमा बोकेर कमल खोला तर्दैछन् एक स्थानीयवासी । फोटो : भूपेन्द्र...
  5. रङ्गकर्मी र रङ
    दमकमा कार्यरत पत्रकार तथा रङ्गकर्मीहरु होली खेल्दै अन्य केही फोटोहरु फोटो - युवराज/विष्णु केही फोटोहरु विष्णुजीले मोवाइलबाट खिच्नु भएको हो, त्यसैले कम गुणस्तरीय भएकोमा माफी चाहन्छु । ...

फेसबुकमा राख्नुस्

3 Responses to “यताउताका केही फोटोहरू”

  1. radfgat@yahoo.com Says:

    देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण आमा, बुवा , नातेदार , साथी ,
    छर-छिमेक, दाजु, भाई तथा दिदी बहिनीहरुमा विजयIदशमी-२०६६ को सुखद अबशरमा
    सुख, शान्ति, सम्बृधि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना !

    श्री दुर्गा भवानीले हामी सबैको रक्षा गरुन
    Idaho,Boise,Usa

    Reply

  2. द्रोण ( झापाली ) Says:

    मैले त रतुवाको पुल भन्दा अरु कुनै चिन्न सकिन निकै परिवर्तन भएको छ जस्तो छ नि दमक !

    Reply

  3. मबि खजुम लिम्बु Says:

    यो फोटो हरु सबै पाडा जुङ्गी को आईतवारे को जस्तो छ ।

    Reply

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in