सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


आज दिउँसो भएको झापाको लखनपुरमा भएको आगलागीमा करिव २० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
रामप्रसाद सेढाईंको घरको बिद्युत लाईन सर्ट हुँदा भएको आगलागीबाट उहाँको घरको अधिकाँश भाग जलेर नष्ट भएको छ ।
सर्बसाधारण, प्रहरी र दमकलको सहायतामा दिउँसो ३ बजेतिर आगो निभाइएको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

इलामको पर्यटन संभावना धेरै पूर्वाधार कम

फोटो, व्यवसाय, समाचार विश्लेषण, स्थान परिचय9 प्रतिकृयाहरु »
sandarkpur-in-sunrise-1

इलामको सन्दकपुरमा सूर्योदयको दृष्य ।

इलाम पर्यटनकालागि पूर्वमा गतिलो संभावना बोकेको जिल्ला हो । यहाँका अधिकांश स्थानहरु पर्यटक भएर घुम्न र पर्यटक घुमाउनका लागि उपयुक्त छन् । जिल्लाका एक दर्जन भन्दा धेरै स्थानको सौर्न्दयता छिमेकी भारतको भन्दा कम छैन् । तर नजिकै दार्जिलिङमा हज्जारौंको संख्यामा दैनिक पर्यटकहरु घुमिरहँदा इलाममा भने एक्का दुक्का पर्यटक मात्र आईपुग्छन् । त्यो पनि औंसी पूर्णर्ीमामा मात्र । इलामका पर्यटन व्यवसायी धर्म गौतम भन्छन्-”हामीले नै गर्न नसकेर हो । समूदायको प्रयास हुने हो भने इलामका जनता पर्यटनले नै जीवन जीउन सक्षम हुने छन् ।”

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

धेरै खेलका खेलाडी

खेलकुद, फोटो, व्यक्तित्व, शरणार्थी15 प्रतिकृयाहरु »

rb-sinjpg1

फूटवल, भलिवल, क्रिकेट, व्याडमिन्टन, टेवलटेनिस अनि मार्शल आर्ट - यी सवै खेलमा पोख्त एउटै मानिस तपाईहरुले कतै देख्नु भएको छ ? सायद छैन होला । हो, कुनै कुनै मानिस एक-दुईभन्दा बढि खेल खेल्न सक्छन् पनि, तर छ-सात वटा भन्दा बढि खेल खेलेर पदक या पुरस्कार जित्नु पक्कै पनि चानचुने कुरा होइन । धेरैवटा खेल खेलेर धेरै नै पदक र पुरस्कार हात पार्न सफल एक व्यक्तित्व भुटानी शरणार्थी शिविरमा रहेको थाहा पाउँदा तपाईंहरु पनि सायद अचम्ममा पर्नु हुन्छ होला, जसरी म परेको थिएँ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पूर्वपतिले गरे अपहरण

शरणार्थी, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

झापाको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरकी एक महिलालाई पारपाचुके गरेका स्थानिय युवाले अपहरण गरि वेपत्ता वनाएका छन् ।
वेलडाँगी दुइको सेक्टर ए को छाप्रा नम्वर २१६ की २० वषिर्य हरिमाया गुरुङलाई झापाको तोपगाछी गाविसका विश्वास कुमालले अपहरण गरि वेपत्ता वनाएको कुरा स्थानिय प्रहरीले जनाएको छ । स्थानिय युवासँग विवाह गरेकाले तेस्रो मुलुक पुनर्वासमा जान अप्ठ्यारो परेकाले केही महिना अघिमात्र उनीहरूले छोडपत्र गरेका थिए । पारपाचुके गरेर तेस्रो मुलुक जान लागेपछि कुमालले शिविरवाट नै अपहरण गरेको जनाइएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in