साँसदहरूका लागि खुल्ला पत्र

विचार, शरणार्थी5 प्रतिकृयाहरु »

जापानको क्योटो शहरमा बस्दै आएका एक जना भूटानी नागरिकले भुटानी संसदका सदस्यहरूका लागि एउटा खुल्ला पत्र लेखेका छन् । भुटान र देशभित्र र प्रवासमा रहेका भूटानी जनताका समस्याहरूको समाधानका लागि पहल गर्न अनुरोध गर्दै लेखिएको उक्त पत्र जस्ताको तस्तै

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

बोल्न पाउने अधिकारको पक्षमा

विश्लेषण, शरणार्थीकुनै प्रतिकृयाहरु छैनन् »

becoming-a-journalist-in-ex

नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दोलनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त दिएन नै; देशमा बस्न पनि दिएन । नागरिकहरू शरणार्थी हुन बाध्य भए । भूटानमै छँदा सुरु गरेको ‘बोल्न पाऊँ’ अभियानको धुक्धुकी शरणार्थी बन्दा पनि मेटिएन । फलतः शरणार्थी बनेको करिब एक दशकपछि भूटानी शरणार्थी समुदायमा पत्रकारिता फस्टाउन थाल्यो- बोल्न पाउने अधिकारको खोजी गर्दै ।

आज भूटानी शरणार्थीहरू मध्येबाटै पाँच दर्जनभन्दा बढी पत्रकार जन्मेका छन् । साधन स्रोतको सीमितता अनि अवसरको अभावका कारण उनीहरूले आफ्नो क्षमतालाई तिखार्न सकिरहेका छैनन् । करिब दुइ दर्जन पत्रिका शरणार्थी समुदायको पहलमा उदाए पनि आर्थिक समस्याका कारण लामो समय टिक्न सकेनन् । त्यसो त उदाउँदो कालमा झापाको स्थानीय प्रशासनले पनि शरणार्थी पत्रकारमाथि कुदृष्टि नै राख्यो । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

घर चलाउन विद्यालय छाड्न बाध्य किशोरहरू !

समाचार, सामाजिक1 प्रतिकृया »

झापाको पाँचगाछी गाविस वार्ड नं –५ (सालमारा) का १७ वर्षीय सुनिल ताजपुरीया कक्षा ७ को पढाइ छोडेर लखनपुर-१ स्थित श्रेष्ठ फर्निचरमा काम गर्न थालेको चार महिना भयो । सुनिल आफ्नै गाउँका साथीले काम गर्ने गरेकोले सो फर्निचरमा आउनु भएको हो ।

सुनिल मात्र हैन सो गाउँका एक सयभन्दा बढी आदिवासी समाजका किशोरहरू अहिले जिल्लाका विभिन्न स्थानका फर्निचर उद्योगमा सिकर्मी काम गर्न व्यस्त छन् ।

आर्थिक विपन्नता कारण घर खर्च चलाउन साह्रो परेपछि पढाइ छोडेर काम खोज्न बाध्य रहेको कुरा सोही गाविस-८ का १८ वर्षीय जय प्रकास ताजपुरिया बताउनुहुन्छ । घरमा धेरै सन्तान र आर्थिक अवस्था कमजोर भएपछि कलिलो उमेरमा घर चलाउने जिम्मा आफ्नो काँधमा आएपछि पढाइ छोड्न बाध्य भएको उनीहरू बताउँछन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


झापाको दमक स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करवाट विहीवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगारपालिका वडा नं. १७ का १५ वषिर्य भिष्म काफ्ले रहेका छन् । विहिवार विहान घरवाट दमकमा ट्युसन सेन्टरमा अध्ययन गर्न पैदल हिँड्दै गरेको अवस्थामा पूर्ववाट पश्चिमतर्फ गईरहेको wb ७६४०२३ नम्वरको भारतिय मालवहाक ट्रकले काफ्लेलाई ठक्कर दिएको थियो । ठक्करवाट शख्त घाइते भएका काफ्लेको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको थियो । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

कुवेतबाट दुइ खवर

प्रवास, फोटो, समाचार2 प्रतिकृयाहरु »


कुवेत पुलिसले पनि दया देखाउन थाल्यो नेपाली चेलीको बिचल्ली देखेर

image011रोजगरिको लागि १९ दिन पहिला घरेलु कामदारको रुपमा कुवेत पुगेकी नेपाली महिला नेपाल जान को लागि कुवेत इन्टरन्यासनल एअरपोर्ट पुगेकी रहिछन । तर उनी सँग पासपोर्ट टिकेट केही पनि थिएन । १९ दिन पहिला भारत को मुम्बई हुँदै कुवेत पुगेकी मोरङ केराबारी घर बताउने २४ बर्षकी कुमारी बस्नेत कुवेत पुग्न साथ ईण्डियन दलालले कुवेती मालिकको घरमा पुराएको रहिछ । उक्त कुवेती मालिकको घरमा खान पिन पनि नपाएको २४ घण्टा काम गर्नु पर्ने तर उनिले काम गर्न नसक्दा कुटपिट गरेको र मासु काट्ने छुरिले काट्न खोजे पछी मालिकको घर बाट भागी नेपाल जान को लागि एअरपोर्ट पुगेकी रहिछन । उनी १ दिन एक रात हिंडे पछी कुवेत एअरपोर्ट पुगेको बताएकि हुन ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in