माओवादीले आह्वान गरेको आम हड्तालको दाश्रो दिन सोमवार आन्दोलनको स्वरुप कडा पारिएकाले जनजीवन कष्टकर वन्दै गएको छ ।
आइतवार काठमाण्डौमा आफ्ना कार्यकर्तामाथि प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले सोमवार हड्ताल थप कडा वनाएका छन् । पहिलो दिन खुल्ला गरिएका मोटरसाईकल समेत दोश्रो दिन चलाउन दिएनन् । विहानैदेखि राजमार्गका मुख्य चौकका सडकमा नै कार्पेट ओछ्याएर आन्दोलनकारीद्वारा सडक अवरुद्ध गरिएको थियो । आन्दोलन सफल पार्न भनि माओवादीले गएराति झापाको धुलावारीमा क्षेत्रमा रुख लडाएर पूर्वपश्चिम राजवमार्ग अवरुद्ध गरेका थिए ।
Dec 21
Dec 21
हिजो बेलडाँगी शरणार्थी शिविरमा भएको साँगितिक कार्यक्रममा शरणार्थी कलाकारहरूले विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि देखाएका थिए । त्यसक्रममा खुदुनावारी शिविरका यी पासाङ तामाङको प्रस्तुती पनि कम रोमाञ्चक थिएन । मान्नुपर्छ यिनको कलालाइ पनि ।
Dec 21


