पटक पटकको आगलागीले पार्यो शरणार्थीलाई विचल्ली

दुर्घटना, भिडियो, शरणार्थी, समाचार विश्लेषण तपाईंको प्रतिकृया थप्नुहोस्

भूटानी शासकाको पंजाबाट उम्किएर आफ्नो जीउ ज्यान जोगाउन नेपाल भित्रिएका भूटानीहरुले बसोसासका लागि बाँस र खरका छाप्रा पाउदा राहतको अनुभूति गरेका थिए । तर बर्षेनी देखा परेको आगलागीले आज यी शरणार्थीका छाप्राहरु विपत्ती निम्त्याउने स्थल वनेका छन् ।
बुधबार राति झापाको बेलडाँगी १ शिविरमा भएको आगलागीले गएका बर्ष झै दर्जनौं छाप्रा जलाएको छ भने करिब ६०० शरणार्थीलाई फेरी थप शरणार्थी बनाएको छ ।

रिपोर्ट सुन्न्/हेर्न भित्र आउनु होला ।


आगलागी स्थलबाट भूटान समाचार सेवाका लागि पत्रकार तिलक निरौलाले पठाएको यो रिपोर्टमा मैले केही फोटोहरू भिडियो समेत थपेको हुँ ।

(विद्यापति मिश्रबाट प्राप्त अडियोको सम्पादित भाग)

गतसाल वेलडाँगी २ मा भएको आगलागीसम्बन्धी फोटो, भिडियो र जानकारी यहाँ क्लिक गरेर प्राप्त गर्न सक्नु हुनेछ ।

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. बेलडाँगी एक शरणार्थी शिविरमा भएको आगलागीपछिको दृष्य
    आगलागी पीडित झापाको दमक स्थित बेलडागी भुटानी शरणार्थी शिविरका भुटानी शरणार्थीलाई राहत विरतण र पुनर्स्थापना गर्ने काम शुरु भएको छ । यसबारेमा विस्तृत समाचार आउन बाँकी छ, अहिलेलाइ कुमारजीले अघि विहान खिच्नु भएको एउटा छोटो भिडियो ।  तर यो भिडियोको गुणस्तर त्यति राम्रो छैन । हुस्सुका कारण र डिजिटल क्यामेराबाट...
  2. शरणार्थी सेरोफेरो
    १ झापाको गोलधापस्थित भुटनी शरणार्थी शिविरका एक युवाले लेखेको सन्तुष्टि र सेवा नामक साहित्यीक कृति आज विमोचन गरिएको छ । सो शिविरको सेक्टर वि ४ छाप्रा नम्वर ५० का टीकाराम ढुङ्गानाद्वारा सृजना गरिएको सो साहित्यीक कृति झापाको विर्तामोडमा स्थापित नागरिक साँगितिक विद्यालय भवनको उद्घाटन समारोहका अवसरमा सार्वजनिक गरिएको हो ।...
  3. शरणार्थीलाई दुःख दिने पक्राउ
    भुटानी शरणार्थी शिविर, शनिश्चरेमा मदिरा सेवन गरि शरणार्थीलाइ दुःख दिँदै हिँड्ने तीन युवक पक्राउ परेका छन् । हिजो राती १२:०० बजेतिर मदिरा सेवन गरि छाप्राको ग्याप- ग्यापमा अनावश्यक आवाज निकाली अश्लील शब्द प्रयोग गर्दै हिँडेका तीन युवा रक्सीको ग्यालेनसँगै पक्राउ परेका हुन् । पक्राउमा पर्नेमा सेक्टर जि/२ छाप्रा नं. ७...
  4. शिविरमा पत्रकारको सुरक्षाबारे गम्भीर चासो
    शरणार्थी शिविरभित्र आजकल पत्रकारहरु असुरक्षित हुँदै गएको कुराप्रति हाल अमेरिकामा रहेका Third World Media Network Bhutan Chapter का अध्यक्ष टीपी मिश्रले सम्वन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । तितोपिरोमिठो डट कम सँगको विशेष कुराकानीमा मिश्रले पछिल्लोपटक सन्देश साप्ताहिक का पूर्व प्रधान सम्पादक भक्त घिमिरेलाई शिविर छोड्न ड्रुक लियोपर्डले दिएको चेतावनी...
  5. शरणार्थी सेरोफेरो
    १ दमकस्थित भुटानी शरणार्थी प्रभावित क्षेत्रमा १ करोड २५ लाख रुपैयाँको लागतमा खानेपानी योजना संचालन शुरु भएको छ । दमक ३ र ५ का बासिन्दाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने योजना स्थानिय हम्से दुम्से सामुदायिक बनको पहलमा शुरु भएको हो । चन्द्र गुरागाईको अध्यक्षतामा खानेपानी निर्माण समिति गठन भई पाइप बिछ्याउने कार्य...

फेसबुकमा राख्नुस्

One Response to “पटक पटकको आगलागीले पार्यो शरणार्थीलाई विचल्ली”

  1. Fire victims in the Bhutanese Refugee camp « From Norway Says:

    [...] click here to read about the fire victims in the camp [...]

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in