हाम्रो पहाड राम्रो

फोटो तपाईंको प्रतिकृया थप्नुहोस्

झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म भ्रमण गर्ने क्रममा सामुयल भाइले खिचेका केही तस्वीरहरू ।

pahad2

ताप्लेजुङ बजार


pahad1

pahad3



pahad4

ताप्लेजुङ कारागार

pahad5

pahad6

माइखोलामा दुर्घटना




pahad7

फिदिम गेट

pahad8

फोटो खिच्दाखिच्दा साह्रै थकाइ लागेजस्तो छ सामुयल भाइलाइ

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. खासै रमाइलो भएन
    भुटानी शरणार्थी शिविरहरुमा तिहार जस्तो महान चाड पनि मान्न अप्ठ्यारो हुने गरि सुरक्षा कडा पारिएको अवस्थामा पनि शदियौंदेखि मान्दै आएको यस चाडमा शरणार्थीहरुले सुरक्षाकर्मीको आँखा छल्दै भएपनि देउसी भैलो खेलेका छन् । कडा सुरक्षा व्यवस्थाकै कारणले पनि घुमीघुमी धेरै फोटो खिच्न सकिएन । फोटो - अर्जुन ...
  2. यताउताका केही फोटोहरू
    दशैंले झ्याप्पै छोपिहाल्यो । समाचार लेख्ने साथीहरु लाखापाखा लागिहाले । अव एक दुइ दिनलाई समाचार पनि खासै नआउला । आए मेरो ड्युटी पूरा गरि हाल्नेछु । खाली के राखौं भनेर आजलाई चाहिँ दमक पूर्वका विभिन्न ठाउँका केही फोटोहरु राखेको छु । कमल घिमिरेले खिच्नु भएका फोटोहरु कुन कुन ठाउँका हुन्...
  3. ६ जनाको हत्यारा
    जन्मदिन मनाउँदै रक्सी खाएर ८० कि.मि. प्रतिघण्टाको गतिमा गाडी कुदाउँदा दुर्घटना गराइ ५ जना भारतीय र एक जना नेपाली नागरिकको हत्या गर्ने यो हत्यारालाई सडक दुर्घटनाको रुपमा नहेरी फौज्दारी अपराधको रुपमा मुद्दा चलाई बढि भन्दा बढि सजायको भागिदार बनाउनु पर्छ भन्ने माग सवैतिरबाट आउन थालेकोले सोही अनुसार कानुनी कार्वाही...
  4. संसारको सबभन्दा राम्रो …..
    उमेश भाइको इमेलमा प्राप्त यी फोटोहरुले संसारका सवभन्दा राम्रा चीजको प्रतिनिधित्व गर्छन् रे । यिनीहरुलाइ कसले सवभन्दा राम्रो भनेर प्रमाणित गर्यो त्यो चाहिँ मेलमा उल्लेख छैन र मलाइ पनि थाहा छैन तर संसारकै राम्रा भए पनि नभए पनि मलाइ चाहिँ राम्रै लाग्यो र मलाइ राम्रो लागेको चिज तपाइहरुलाइ पनि राम्रो...
  5. के नेपाल नरमाइलो छ त ?
    कुमारजीले फिदिम यात्राको क्रममा जाँदा आउँदा खिच्नु भएका केही मनमोहक फोटोहरु मैले यहाँ राख्ने कोशिस गरेको छु । आजकल बर्डलिंकले के गरेको छ कुन्नी एकसय किलोवाइटभन्दा ठूला फाइल अपलोड गर्न दिनभर नै फाइट खेल्नुपर्छ । साह्रै ढिलो, यति फोटो अपलोड गर्न मैले ६ घण्टा खर्चिनु पर्यो । आशा छ, यहाँहरुले...

फेसबुकमा राख्नुस्

One Response to “हाम्रो पहाड राम्रो”

  1. NaBeEn Says:

    फोटोहरु धेरै राम्रो रहेछ !!

    Reply

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in