प्रेमको रुप

कथा, साहित्य, साहित्यिक शुक्रवारकुनै प्रतिकृयाहरु छैनन् »

abhagi-kanchha
“टिनिनिनि……” एक सानदार कोठामा घण्टीको आवाज आउँछ । एकै छिनमा ढोका खुल्छ ।
“ए….. तिमी त निशा हैन ?” अनिश वोल्यो ।
“अनि तिमी चाहि अनिश होइनौ ? अहिले तिमी यहाँ ?” निशा आर्श्चर्यचकित देखिन्छे ।
दुवै केहिवेर एक अर्कामा एकोहोरो हेराहेर गर्छन् । त्यस वेला रातको ८ बजिसकेको हुन्छ । दुवै के भन्ने, के भन्ने भनेर मौन रहन्छन् । उक्त मौनतालाई पर्दाफास पार्दै अनिश, निशालाई भित्र वोलाउँछ ।
“बुवा मुमा कहाँ हुनुहुन्छ ?” निशा वोल्छे .
त्रसित भावमा – “उहाँहरु त तीर्थ यात्रामा जानुभएको छ । १२ दिन भइसक्यो ।” अनिश वोल्यो ।
“मलाई खबरै नगरी ……?!” निशामा केही रोष देखिन्छ ।
अनिश निशाको अशान्त मनलाई शिथिल पार्न बोल्छ, “तिमीलाई खवर गर्न फोन गरेको तर फोनै उठेन, तीर्थयात्रावाट नफर्केसम्म मलाई घरको रेखदेख गर्नु भन्नुभएको छ । अब पालो तिम्रो ।”
“टेलिफोनको टावर नै ध्वस्त थियो । कसरी उठ्नु नि फोन ।” निशा क्रोधित देखिन्छे ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

दुई कवि, दुई कविता

कविता, साहित्य, साहित्यिक शुक्रवारकुनै प्रतिकृयाहरु छैनन् »

के छैन यहाँ ?
एउटा प्रश्न ठिङ्ग खडा हुन्छ र त्यसको प्रतिउत्तर यसरी म दिन्छु
हिमायलबाट बग्ने अटल निश्चल छहराहरु
आकास छुने धरोहर बनी उठेक ती पहराहरु
मरुभूमिलाई ढाक्ने ती सुकोमल पुष्प गुच्छाहरु
हिमालयको न्यानो काखमा लुटीपुटी गर्नै वचेराहरु ।।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in