साग समाचार

खेलकुद, फोटोकुनै प्रतिकृयाहरु छैनन् »

अपडेट - ४२ किलोमिटर म्याराथनतर्फ राजेन्द्र भण्डारीले एक स्वर्ण पदक प्राप्त गरेपछि नेपालल ८ वटा स्वर्ण पदक हासिल गरेको छ ।

सागमा नेपाललाई एकै दिन पाँच स्वर्ण/स्वर्ण संख्या ७ पुग्यो

scoreboard
बंगलादेशको राजधानी ढाकामा भइरहेको ११ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सोमबार एकै दिन नेपालले पाँच स्वर्ण जितेको छ । यो सँगै सागमा नेपालको स्वर्ण संख्या सात पुगेको छ ।

दोस्रो दिन सोमबार नेपालका लागि गंगा अधिकारी र विनोद शाक्यले स्वर्ण जिते । गंगाले महिला ६१ केजी मुनी तौल समूहमा तथा विनोद शाक्यले पुरुष कुमुते ७५ केजी मुनीमा पदक जितेका हुन् । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

स्टेफन ज्याक्मेटले सातै शिविर घुम्ने

समाचार, साथीको सहयोग्, साहित्य, साहित्यिक शुक्रवारकुनै प्रतिकृयाहरु छैनन् »

नेपालस्थित राष्ट्रसंघीय शरणार्थी नियोग यु.एन.एच.सी आरका प्रमुख स्टेफन ज्याक्मेटले भोलिवाट झापा र मोरङ्गमा रहेका शरणर्थी शिविरहरुको स्थलगत भ्रमण सूरु गर्नुहुने भएको छ ।

यस सम्वन्धमा यु.एन.एच.सी आरले प्रकाशित गरेको प्रेश विज्ञप्ति जस्ताको तस्तै । पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

पुनर्स्थापितहरु दुर्घटनामा

विश्लेषण, शरणार्थी, सुलसुलेको कलम19 प्रतिकृयाहरु »

घटना जो दुःखदायक र हृदयविदारक हुन्छन्, दुर्घटना कहलाउँछन् । विज्ञानले जति चमत्कार गर्छ, दुर्घटनाका घटना, संख्या, विधि, प्रकृति इत्यादिमा वृद्धि हुन थालेको पाइन्छ । र, दुर्घटनाहरु आम रुपमा अचानक परिवर्तनसँग परस्पर जोडिएको पाइन्छ । आज भोलि हामी पुनर्स्थापित मित्रहरुको दुःखद् दुर्घटनाका खवर वाक्लै सुन्न थालेका छौं भने कति आफ्ना आफन्तले त हृदय फुटेको आफ्नै आँखाले देख्न बाध्य छन् । यसका विभिन्न पाटाहरु केलाएर हेर्नु पर्दा निम्न बुँदा किटान गर्न सकिन्छ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

सेरोफेरो

समाचारकुनै प्रतिकृयाहरु छैनन् »


एकैदिन एउटै गाउँमा दर्जनभन्दा बढि विवाह हुँदा झापाको सुरुंगामा विवाहका लागि जन्तीको अभाव भएको छ ।
माघ २४ गतेका दिन सालकै अन्तीम लगन परेकोले एकैदिनमा धेरै विवाह भएका कारण जन्तीको अभाव भएको हो । विवाहका लागि जन्ती नपाउँदा प्रतिजन्ती दुइसय देखि पाँचसय रुपैयासम्म दिएर भएपनि जन्ती लगिएको विवाह भएको घरका एक सदस्यले बताए । एकैदिन धेरै विवाह भएका कारण गाउँमा भाँडावर्तन, पालपण्डाल, व्याण्ड र पञ्चैबाजा, साउण्ड सिष्टमलगायतका वैवाहिक सामाग्रीको अभाव भएको थियो ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in