इलाममा आगलागी १८ घर जलेर ध्वस्त

दुर्घटना, फोटो, समाचार7 प्रतिकृयाहरु »

ilam-fire
सोमबार राती इलाम सदरमुकामको मुख्य चोकबजारनजिकै निकुञ्जपथ टोलमा लागेको आगलागीका कारण १८ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

एक साङ्गितिक योद्दा मोहन बहादुर गन्धर्व

कला, फोटो, संस्कृति, समाचारकुनै प्रतिकृयाहरु छैनन् »

arbajo
नेपालका एकमात्र अरबाजो बाजाका हस्ती ८६ बर्षीय मोहन बहादुर गन्धर्व र अरबाजोको बारेमा निर्माणाधिन बृत्तचित्रको भर्खरै पोखरावाट छायाँकन गरेर बृत्तचित्र टोली दमक फर्किर्एको छ । सारंगीको माउबाजा मानिने यो बाजा नेपालमा एउटा सँग्राहलयमा र अर्को स्रष्टा स्वयमसँग मात्र रहेको छ । बाख्राको आन्द्रालाई सुकाएर मैन दलेपछि यो बाजाको तार तयार हुन्छ भने यो बाजामा चारवटा तारहरु रहन्छन् । गीतार जस्तै प्रकारले यो बाजामा तारलाई हिर्काइन्छ भने अर्को हातले माथिवाट तारहरु खेलाए ३६ प्रकारको ताल दिने र तलवाट हिर्काए धुन दिने गर्दछ ।

पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस् »

HTML Counter
Hit Counter
Entries RSS Comments RSS Log in